Jajarkot

एमाले जाजरकाेटकाे अध्यक्षमा शाही

सुर्खेत । नेकपा (एमाले) जाजरकोटको अध्यक्षमा नरेन्द्रकुमार शाही विजयी भएका छन् । निवर्तमान अध्यक्ष खिमबहादुर शाहीलाई ८ मत को अन्तरले पराजित गर्दै शाही अध्यक्षमा निर्वाचित भएका हुन् । उपाध्यक्षमा विश्वविक्रम शाह विजयी भएका छन् । त्यसैगरी सचिवमा गोपालबहादुर नेपाली,...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved