राष्ट्रिय सभाको उपाध्यक्षमा पुडासैनी र घिमिरेको उम्मेदवारी दर्ता

नेपालभ्युज

राष्ट्रिय सभाको उपाध्यक्षमा पुडासैनी र घिमिरेको उम्मेदवारी दर्ता

काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्षमा नेपाली कांग्रेस र नेकपा एमालेले उम्मेदवारी दर्ता गराएको छ ।

नयाँबानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा पुगेर कांग्रेसको तर्फबाट विष्णुदेवी पुडासैनी र एमालेकी विमला घिमिरेले उम्मेदवारी दर्ता गराएका हुन् ।

पुडासैनीको प्रस्तावकमा दुर्गा गुरुङ र समर्थकमा नारायणदत्त भट्ट छन् भने घिमिरेको प्रस्तावकमा भगवती न्यौपाने र समर्थकमा नेकपा (माओवादी केन्द्र)का गोपीबहादुर सार्की अछामी छन् ।

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन यही २८ गते हुँदैछ।

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved