विष्णु देवी पुडासैनी

राष्ट्रिय सभाको उपाध्यक्षमा पुडासैनी र घिमिरेको उम्मेदवारी दर्ता

काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्षमा नेपाली कांग्रेस र नेकपा एमालेले उम्मेदवारी दर्ता गराएको छ । नयाँबानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा पुगेर कांग्रेसको तर्फबाट विष्णुदेवी पुडासैनी र एमालेकी विमला घिमिरेले उम्मेदवारी दर्ता गराएका हुन् । पुडासैनीको प्रस्तावकमा दुर्गा गुरुङ र...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved