सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई विश्वासको मत नदिन नागरिक उन्मुक्तिको ह्वीप

नेपालभ्युज

सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई विश्वासको मत नदिन नागरिक उन्मुक्तिको ह्वीप

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिन ह्वीप जारी गरेको छ ।

बुधबार पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सूचना जारी गर्दै पार्टीबाट निर्वाचित सबै ७ जना सांसदलाई विश्वासको मत नदिन निर्देशन दिएकी हुन् ।

मुख्यमन्त्री शाहले बुधबार विश्वासको मत लिँदैछन् ।

नागरिक उन्मुक्तिका ५ सांसद शाह नेतृत्वको सरकारमा मन्त्री छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved