सांसदहरूको प्रश्नकाे जवाफ दिन मन्त्रीलाई राष्ट्रियसभा अध्यक्षको निर्देशन

नेपालभ्युज

सांसदहरूको प्रश्नकाे जवाफ दिन मन्त्रीलाई राष्ट्रियसभा अध्यक्षको निर्देशन

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले मन्त्रीहरूलाई सभामा उपस्थित भई प्रादेशिक सरोकार समयमा उठेको प्रश्नको जवाफ दिन निर्देशन दिएका छन् ।

शुक्रबारको राष्ट्रियसभा बैठकमा प्रादेशिक सरोकार समयमा बोल्दै सांसदहरूले विकास निर्माणसँग सम्बन्धित र विभिन्न विषयहरूमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

लगत्तै अध्यक्ष दाहालले प्रादेशिक सरोकार समयमा उठाएका विषयहरूको सम्बन्धमा सम्बन्धित मन्त्रीलाई सभामा उपस्थित भइ जवाफ दिन निर्देशन दिएका हुन् ।

राष्ट्रिय सभाको बैठक जारी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved