पक्राउ परिन् अनेरास्ववियु नेतृ रक्षा बम

नेपालभ्युज

पक्राउ परिन् अनेरास्ववियु नेतृ रक्षा बम

काठमाडौं । प्रहरीले नेकपा एमालेनिकट अनेरास्ववियुकी नेतृ रक्षा बमलाई पक्राउ गरेको छ ।

अनेरास्ववियुको स्थायी कमिटी सदस्यसमेत रहेकी बमलाई मंगलबार बालाजु क्षेत्रबाट प्रहरीले पक्राउ गरेको हो ।

आपराधिक लाभ लिएको कसुरमा बमलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।

उनीविरुद्ध प्रहरी वृत्त महाराजगञ्जले अनुसन्धान गरिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved