अनेरास्ववियु

अनेरास्ववियुले गर्‍यो रक्षा बमलाई निलम्बन

काठमाडौं । अनेरास्ववियुले युवतीलाई ब्ल्याकमेल गरेपछि पक्राउ परेकी संगठनकी स्थायी कमिटी सदस्य रक्षा बमलाई निलम्बन गरेको छ। संगठनका अध्यक्ष समिक बडालले बममाथि प्रहरीले अनुसन्धान गरिरहेकाले सो प्रक्रिया पुरा नहुञ्जेलका लागि निलम्बन गरिएको जानकारी दिए । ‘अनेरास्ववियु स्थायी कमिटी सदस्य...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved