जिरी क्याम्पसमा अनेरास्ववियुकी खड्का विजयी

नेपालभ्युज

जिरी क्याम्पसमा अनेरास्ववियुकी खड्का विजयी

काठमाडौं । दोलखाको जिरी क्याम्पसको स्ववियु निर्वाचनमा  अनेरास्ववियुकी ज्योति खड्का  विजयी  भएकी छन्।

नेविसंघका उमेरदवार विनोद बस्नेतलाई २ मतान्तरले हराउँदै उनी सभापतिमा विजयी भएकी हुन्  ।

सचिवमा  अखिल क्रान्तिकारीका उमेदवार लिला जिरेल विजयी भएका छन् भने कोषाध्यक्षमा  अनेरास्ववियुकी  लक्ष्मी कार्की विजयी भएकी छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved