अनेरास्ववियुको नेतृत्व चयन आज, को बन्ला अध्यक्ष ?

नेपालभ्युज

अनेरास्ववियुको नेतृत्व चयन आज, को बन्ला अध्यक्ष ?

काठमाडौं। नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुको नयाँ नेतृत्व आज चयन हुँदैछ ।

२३ औं राष्ट्रिय महाधिवेशन अन्तरगत आज नेतृत्व चयन हुँदैछ । महाधिवेशनमा सकेसम्म सर्वसम्मत तवरले अध्यक्षसहित पदाधिकारीहरू र केन्द्रीय कमिटी चयन गर्ने तयारी छ। सहमति हुन सकेन भने सम्भवत आजै निर्वाचन हुनेछ।

अनेरास्ववियुको अध्यक्ष पदका लागि आरसी लामिछाने र मोती विश्वकर्मालगायत दाबेदार छन्। अनेरास्ववियुमा १९९ सदस्यीय केन्द्रीय कमिटी पनि महाधिवेशनबाट बन्नेछ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved