त्रिवि नवलपरासीमा अनेरास्ववियुको प्यानल विजयी

नेपालभ्युज

त्रिवि नवलपरासीमा अनेरास्ववियुको प्यानल विजयी

काठमाडौं । पश्चिम नवलपरासी प्रतापपुरको त्रिभुवन बहुमुखी क्याम्पस बेलाटारीमा अनेरास्ववियुको प्यानलै विजयी भएको छ ।

नेविसंघ र जनमत विद्यार्थी संघको संयुक्त प्यानललाई पराजित गर्दै अनेरास्ववियुले प्यानलले जितेको हो ।

सभापतिमा अनेरास्ववियुका कामेश पासी विजयी भएका छन् ।

पासीले २ सय ३५  मत पाउँदा  रिजाउदीन मियाँले १ सय ७८ मत पाए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved