खप्तड बहुमुखी क्याम्पसमा अनेरास्ववियुका अवस्थी विजयी

नेपालभ्युज

खप्तड बहुमुखी क्याम्पसमा अनेरास्ववियुका अवस्थी विजयी

काठमाडौं ।  कैलालीमा नेकपा एमाले निकट अनेरास्ववियुले पहिलो जित निकालेको छ ।

आइतबार  सम्पन्न स्ववियु निर्वाचनमा कैलालीको मसुरियास्थित खप्तड बहुमुखी क्याम्पसमा अनेरास्ववियुका पुस्करराज अवस्थी विजयी भएका हुन् ।

उनी ११७ मतसहित विजयी भएका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved