१ सय ४१ डीएसपीको सरुवा (सूची सहित)

नेपालभ्युज

१ सय ४१ डीएसपीको सरुवा (सूची सहित)

काठमाडौं । ठूलो संख्यामा प्रहरी नायव उपरीक्षक डीएसपीको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालले १ सय ४१ डीएसपीको सरुवा गरेको हो । यही महिनादेखि लागू हुने गरि सरुवा गरिएको कार्यालयले जनाएको छ ।

चैतदेखिको तलव, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने जारी सूचनामा उल्लेख छ ।
हेर्नुहोस् सूची

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved