नवराज लामाको पुस्तक ‘इन सर्च अफ कोग्निजेन्स’ सार्वजनिक

नेपालभ्युज

नवराज लामाको पुस्तक ‘इन सर्च अफ कोग्निजेन्स’ सार्वजनिक

काठमाडौं। नवराज लामाको पुस्तक ‘इन सर्च अफ कोग्निजेन्स’ सार्वजनिक भएको छ ।

आइतबार काठमाडौंमा एक कार्यक्रमबीच लामाको आफ्नै जीवनमा आधारित पुस्तक ‘इन सर्च अफ कोग्निजेन्स’ सार्वजनिक भएको हो । लामाले आमाको हातबाट पुस्तक विमोचन गराएका हुन्।

उनको पुस्तकमा आफूले बाल्यकालमा देखेका र भोगेका कुराहरु र कैलाश मानसरोवरका बारेमा देखको कुराहरुलाई पुस्तकमा उतारिएको छ । साथै पुस्तकमा आफ्नो आमाको संघर्ष पनि अटाइएको छ ।

अंग्रेजी भाषामा लेखिएको पुस्तकमा लेखक लामाले आफ्नो जीवनको अनुभुतिहरु समेटेका छन् । कार्यक्रममा सहभागी समालोचकहरुले लेखकलाई सानै उमेरमा जीवन, मृत्यु र जन्मले पिरोलेको कुराहरु भने पुस्तकमा नखुलाइएको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved