भृकुटीमण्डपमा सहकारी पीडितको प्रदर्शन (तस्वीर)

भृकुटीमण्डपमा सहकारी पीडितको प्रदर्शन (तस्वीर)

काठमाडौं । बचत फिर्ताको माग राख्दै सहकारी पीडितले बिहीबार काठमाडौंमा प्रदर्शन गरेका छन्।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय महासंघको अगुवाइमा देशका विभिन्न क्षेत्रबाट आएका पीडितले भृकुटीमण्डपमा प्रदर्शन गरेका हुन्।

उनीहरूले सहकारीको रकम हिनामिना गर्ने सञ्चालक, कर्मचारी तथा ऋणीलाई कारबाही गर्न माग गरेका छन्।

त्यस्तै, बचतकर्ताको रकम फिर्ता हुने व्यवस्था गर्न पनि सरकारसँग माग गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved