कसले गरायो कपिल शर्मा र सुनिल ग्रोबरबीच मित्रता?

नेपालभ्युज

कसले गरायो कपिल शर्मा र सुनिल ग्रोबरबीच मित्रता?

एजेन्सी । चर्चित हास्य कलाकार कपिल शर्मा आफ्नो कार्यक्रम नेटफ्लिक्समा लिएर आउँदै छन् । यसपाली कपिल शर्माको शोको नाम ‘द ग्रेट इन्डियन कपिल शो’ हुनेछ ।

शर्मासँग उनको नयाँ शोमा सुनील ग्रोवर पनि देखिनेछन् । कपिल शर्मा र सुनील ग्रोवरबीच झगडा भएपछि दुवै अलग भएका थिए ।

अब कपिल शर्मा र सुनिल ग्रोवरबीच लडाईँझगडा सकिएको छ । आउनुहोस् जानौं कपिल र सुनिलबीच कसले पुनः मित्रता गरायो ?

एक रिपोर्टअनुसार राजनेता बाबा सिद्दीकीले कपिल र सुनिलको झगडालाई खतम गरेका छन् । बाबा सिद्दिकीले सन् २०२३ मा आयोजित गरिएको इफ्तार पार्टीमा कपिल र सुनिलबीचको गलत बुझाईलाई सुल्झाएका थिए ।

यहीक्रममा बताइहालौं बाबा सिद्दिकी ती व्यक्ति हुन् जसले सलमान र शाहरुखबीच पनि पुनः मित्रता गराएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved