पशुपतिमा बाबाहरूको जमघट (तस्वीर)

पशुपतिमा बाबाहरूको जमघट (तस्वीर)

काठमाडौं । पशुपति नाथ मन्दिर परिसरमा बाबाहरूको चहलपहल बढेको छ।

बुधबार बिहान पशुपति नाथ मन्दिरमा बाबाहरू आइपुगेका हुन् । उनीहरू लामबद्ध भएर मन्दिरमा प्रवेश गरेका थिए।

गत वर्षहरुको तुलनामा यसवर्ष बाबाहरु कम देखिएका छन्। भोलि बिहीबारसम्म बाबाहरु आउनेक्रम जारी रहने छ ।

भगवान् शिवको प्रमुख पर्व मानिने महाशिवरात्रि मनाउन नेपालका विभिन्न भू-भागसहित छिमेकी मुलुक भारतबाट बाबाहरू पशुपतिनाथ आउने गर्दछन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved