शालीन मृत्यु प्रकरणको निष्पक्ष छानबिनको माग राख्दै नेविसंघ प्रदर्शनमा (फोटोहरू‌)

आइतबार काठमाडौंमा प्रदर्शन गरेर नेविसंघले घटनाबारे तथ्य बाहिर ल्याउन र दोषीलाई हदैसम्म कारबाहीका लागि सरकारसँग जोडदार माग गरेको हो ।

शालीन मृत्यु प्रकरणको निष्पक्ष छानबिनको माग राख्दै नेविसंघ प्रदर्शनमा (फोटोहरू‌)

काठमाडौं । चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतन विद्यालयमा कक्षा ८ मा अध्ययनरत शालीन पोखरेलको मृत्यु भएको घटनालाई निष्पक्ष ढङ्गले गहन अनुसन्धान गर्न माग गर्दै नेपाली कांग्रेसनिकट विद्यार्थी सङ्गठन नेविसंघले प्रदर्शन गरेको छ ।

आइतबार काठमाडौंमा प्रदर्शन गरेर नेविसंघ त्रिचन्द्र कलेजले घटनाबारे तथ्य बाहिर ल्याउन र दोषीलाई हदैसम्म कारबाहीका लागि सरकारसँग जोडदार माग गरेको हो । फोटोहरू ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved