शालीन मृत्यु प्रकरण

शालीन मृत्यु प्रकरण : तीनै शिक्षकलाई धरौटीमा छाड्न अदालतको आदेश

काठमाडौं । चितवनको रत्ननगर नगरपालिका-१० मा रहेको शिशु निकेतन माविको छात्रावासमा शालीन पोखरेलको मृत्यु घटनामा पक्राउ परेका तीन जनालाई जिल्ला अदालत चितवनले धरौटीमा रिहा गर्न आदेश दिएको छ । मंगलबार न्यायाधीश रमेशप्रसाद ज्ञवालीको एकल इजलासले मृत्यु प्रकरणमा पक्राउ परेका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved