संसद् अधिवेशनको दोस्रो बैठकमै आधाभन्दा बढी सांसद अनुपस्थित (फोटो फिचर)

संसद्को अधिवेशन सुरू भएपछि यो दोस्रो बैठक हो । यो बैठकमै आधाभन्दा बढी सांसद अनुपस्थित छन् । हेरौँ, फोटोहरू ।

संसद् अधिवेशनको दोस्रो बैठकमै आधाभन्दा बढी सांसद अनुपस्थित (फोटो फिचर)

काठमाडौं । प्रतिनिधिसभाको बैठक जारी छ । संसद्को तेस्रो अधिवेशन सुरु भएपछिको यो दोस्रो बैठक हो । दोस्रो बैठकमै आधाभन्दा बढी सांसद बैठक जारी रहँदा ग्यालरीमा अनुपस्थित रहेको पाइएको छ । फोटोहरू ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved