तस्वीरमा नाटक ‘द जू स्टोरी’ (फोटो फिचर)

तस्वीरमा नाटक ‘द जू स्टोरी’ (फोटो फिचर)

काठमाडौ। थापागाउँस्थित मण्डला थिएटरको मण्डला स्टुडियोमा नाटक ‘द जू स्टोरी’ को मञ्चन सुरु भएको छ।

अमेरिकी नाटककार एडवर्ड अल्बीले लेखेको नाटकलाई ‘द वल्ड थिएटर नेपाल’ले नेपालीमा रूपान्तरण गरि यहि माघ ११ गतेदेखि नियमित मञ्चन सुरु गरेको हो।

एक्लोपन महसुस गरिरहेका युवा पुस्ता, मानसिक रोगले पीडित र लैंगिक पहिचान बुझ्न नसकेका समुदायको कथा प्रस्तुत गरिएको नाटकमा राजकुमार पुडासैनी, विजय ताम्राकार, नर क्षेत्री र अदिति श्रेष्ठको अभिनय रहेको छ।

सजग रानाले निर्देशन गरेको नाटक यहीँ माघ २७ गतेसम्म सोमबारबाहेक हरेक दिन अपरान्ह ४ बजे मञ्चन हुनेछ। शनिबार भने दिउँसो १२:३० बजे अतिरिक्त शो मञ्चन हुनेछ।

तस्वीरहरु:-


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved