राष्ट्रियसभा निर्वाचन : मधेसबाट गठबन्धनका ढुङ्गाना र चौधरी विजयी

मधेस प्रदेशबाट राष्ट्रियसभा निर्वाचनमा सत्तारूढ गठबन्धनका उम्मेदवारद्वय आनन्द ढुङ्गाना र पूजा चौधरी निर्वाचित भएका छन् ।

राष्ट्रियसभा निर्वाचन : मधेसबाट गठबन्धनका ढुङ्गाना र चौधरी विजयी

काठमाडौं । मधेस प्रदेशबाट राष्ट्रियसभा निर्वाचनमा सत्तारूढ गठबन्धनका उम्मेदवारद्वय आनन्द ढुङ्गाना र पूजा चौधरी निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसका ढुङ्गाना अन्य क्लस्टरबाट र जनता समाजवादी पार्टी (जसपा) की चौधरी महिला क्लस्टरबाट निर्वाचित भएकी हुन् ।

ढुङ्गानाललाई प्रदेशसभाका ६७ सांसद र पालिकाका २०१ प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्षहरूले मतदान गरे भने चौधरीलाई ७६ प्रदेशसभा सदस्य र २०५ प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्षहरूले मतदान गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved