नेपाल सांस्कृतिक संस्थानको महाप्रबन्धकमा किरणबाबु पुन नियुक्त

नेपालभ्युज

नेपाल सांस्कृतिक संस्थानको महाप्रबन्धकमा किरणबाबु पुन नियुक्त

काठमाडौं । सरकारले नेपाल सांस्कृतिक संस्थानको महाप्रबन्धकमा सर्जक किरणबाबु पुनलाई नियुक्त गरेको छ । आज बसेको मन्त्रीपरिषद् बैठकले पर्यटन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयकोको प्रस्तावमा पुनलाई नियुक्ति दिएको हो ।

यसअघि सो पदमा अशोक प्यासी थिए । उनको पदावधि सकिएपछि अहिले पुनलाई नियुक्त गरिएको हो ।

रुकुम सानीभेरीका किरणबाबु पुन लामो समयदेखि संगीत क्षेत्रमा छन् । उनले सिर्जना गरेका दर्जनौँ गीतहरू चर्चित छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved