सर्जक दुर्गा विरहीको ‘बटुवा- आँगनीको छेउ’ सार्वजनिक

नेपालभ्युज

सर्जक दुर्गा विरहीको ‘बटुवा- आँगनीको छेउ’ सार्वजनिक

काठमाडौंलोक दोहोरी गायक तथा सर्जक दुर्गा विरहीको नयाँ गीत ‘बटुवा आँगनीको छेउ’ सार्वजनिक भएको छ ।

राजु परियार, मनमाया वाइबा, राजन भुजेल र गीता बिसीको स्वरमा रहेको गीतमा शब्द सङ्गीत दुर्गा विरहीकै छ । गीतमा एरेन्ज पूर्ण संयोगको छ ।

भिडिओमा लक्ष्मण सुनार, सुस्मा ठकुरी, रियाल शंकर, रियान बस्याल, शंकर सुनार, पंकज घमाल, थमन कायल, केशु पुन, मौसमी राना मगर, प्रिया मगर, पार्वती श्रेष्ठ, लेलिया विश्वकर्मा देखिएका छन् ।

यससँगै भिडिओमा हास्य कलाकार रामु विरही मल्ल, प्रीतिका सापकोटा, भोज मगर, भीम केसी पनि छन् ।

मनोज सुवेदीले खिचेको भिडिओलाई अमृत चापागाईँले सम्पादन गरेका हुन् । भिडिओका निर्देशक सिवन पोखरेल हुन् ।

नयाँ वर्षको साइतमा गायक तथा मोडल दुर्गा विरहीको ‘हितैको माया’ सार्वजनिक


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved