प्रधानमन्त्री कप महिला क्रिकेट : मधेस ४० रनमा अलआउट

नेपालभ्युज

प्रधानमन्त्री कप महिला क्रिकेट : मधेस ४० रनमा अलआउट

काठमाडौं। प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० प्रतियोगितामा मधेस प्रदेशले एपीएफलाई ४१ रनको लक्ष्य दिएकोे छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा मधेशले १९.२ ओभरमा ४० रनमा अलआउट भएको हो। मधेशका लागि प्रतिमा साहले १५ रन बनाइन्। ५ खेलाडीले दोहोरा अंक बनाउन सकेनन्। ४ खेलाडी डगआउट भए ।

एपीएफका लागि सीता राना मगरले ३ तथा रेखा रावल र करुणा भण्डारी २–२ तथा इन्दु बर्माले १ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved