प्रधानमन्त्री कप महिला क्रिकेट

सुदूरपश्चिमलाई हराउँदै कोशी महिला क्रिकेटको फाइनलमा

काठमाडौं। कोशी प्रदेश प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेटको फाइनलमा पुगेको छ । सुदूरपश्चिमलाई आज ९ विकेटले हराउँदै कोशीले उपाधि भिडन्त पक्का गरेको हो । फाइनलमा आगामी बुधबार कोशीले एपीएफसँग प्रतिस्पर्धा गर्नेछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको दोस्रो...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved