मन्त्री क्वार्टरको आगलागी नियन्त्रणमा, हेर्नुहोस् तस्वीरहरू

नेपालभ्युज

मन्त्री क्वार्टरको आगलागी नियन्त्रणमा, हेर्नुहोस् तस्वीरहरू

काठमाडौं । भैंसेपाटीको मन्त्री क्वार्टरमा लागेको आगो नियन्त्रणमा आएको छ ।

निर्माणाधीन मन्त्री क्वार्टरमा भएको आगलागी नियन्त्रणमा आएको हो ।

मजदुरले अवासका लागि बनाएको टहरोबाट आगो सल्किएको बताइएको छ । टहरोमा वाइल्डिङ गर्दा आगो सल्किएको हो ।

आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved