त्रिभुवन विमानस्थलमा अमेरिकाबाट ल्याइएको कार्टुनमा ५५ किलो गाँजा भेटियो

नेपालभ्युज

त्रिभुवन विमानस्थलमा अमेरिकाबाट ल्याइएको कार्टुनमा ५५ किलो गाँजा भेटियो

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजा बरामद गरिएको छ । अमेरिकाबाट नेपाल ल्याइएको ५५ किलो गाँजा बरामद भएको हो ।

गाँजा १०८ वटा कार्टुनमा प्याक गरेर ल्याइएको थियो । एउटा फर्मको नाममा ल्याइएको कार्टुन जाँच गर्दा गाँजा फेला परेको त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।

भन्सार जाँच हुनुअघि नै गाँजा बरामद गरिएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved