विदेशबाट पैसा पठाउँदा आधिकारिक माध्यम रोज्नु : साइबर ब्युरो 

नेपालभ्युज

विदेशबाट पैसा पठाउँदा आधिकारिक माध्यम रोज्नु : साइबर ब्युरो 

काठमाडौंं । वैदेशिक रोजगारीमा गएका नेपालीहरूले स्वदेशमा रकम पठाउँदा आधिकारिक माध्यमबाट मात्र पठाउन साइबर ब्युरोले आग्रह गरेको छ । पछिल्लो समय ब्युरोले साइबर क्राइमका घटना बढ्न थालेको भन्दै वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई आग्रह गरेको हो ।

सोमबार एक सूचना जारी गरी ब्युरोले सामाजिक सञ्जालबाट साइबरजन्य ठगी बढेको जानकारी दिएको छ । ब्युरोले झुटा आश्वासनमा परी साइबरजन्य ठगिनबाट जोगिन सबैमा आग्रह गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved