आयल निगममा जागिर खुल्यो

नेपालभ्युज

आयल निगममा जागिर खुल्यो

काठमाडौं । नेपाल आयल निगमका विभिन्न पदमा रोजगारीको अवसर खुलेको छ ।

निगमले विभिन्न रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको हो । आठौँदेखि तहविहीनसम्मका विभिन्न १४ शिर्षकमा ३१ जनाका लागि निगमले दरखास्त माग गरेको हो । खुला प्रतियोगितात्मक लिखित परीक्षाबाट पदपूर्ति गरिनेछ ।

सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र र दोब्बर दस्तुर तिरेर थप सात दिनभित्र दरखास्त फाराम पेस गर्न सकिनेछ ।

हेर्नुस सूची


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved