युवा संघ र दुर्गा प्रसाईंको प्रदर्शन : मान्छे कता बढी ?

दुवै पक्षले शक्ति प्रदर्शन ठानेको आन्दोलनमा कति मान्छे उपस्थित भए ? भन्ने आमचासोको विषय छ ।

नेपालभ्युज

युवा संघ र दुर्गा प्रसाईंको प्रदर्शन : मान्छे कता बढी ?

काठमाडौं । काठमाडौंमा बहुचर्चित दुईवटा प्रदर्शन भइरहेको छ । एक, नेकपा एमालेनिकट युवा संघको प्रदर्शन । दुई, गणतन्त्रविरोधी व्यवसायी दुर्गा प्रसाईंको प्रर्दशन ।

काठमाडौं जिल्ला प्रशासनले युवा संघलाई तीनकुने चौर र दुर्गा प्रसाईं समूहलाई बल्खुमा प्रदर्शन गर्न अनुमति दिएको थियो र त्यहींअनुसार उनीहरु प्रदर्शन उत्रिएका छन् ।

तस्वीरमा हेर्नुहोस् दुर्गा प्रसाईंको शक्ति प्रदर्शन

दुवै पक्षले शक्ति प्रदर्शन ठानेको आन्दोलनमा कति मान्छे उपस्थित भए ? भन्ने आमचासोको विषय छ । र, यसमा दुवै पक्षले आ–आफ्नै दाबी गरेका छन् ।

पहिला बल्खुमा दुर्गा प्रसाईं समूहले गरेको प्रदर्शनका केही तस्वीर हेरौं–

तीनकुनेमा युवा संघले गरेको प्रदर्शनका केही तस्वीर हेर्नुहोस् –

पूर्वराजालाई महेश बस्नेतको चेतावनी- प्रसाईंहरू उचालेर हिरो बन्न नखोज्नुस्, निर्मलनिवासबाट पनि लखेट्नुपर्ला

प्रदर्शनकारीले प्रहरी घेरा तोड्न खोजेपछि बल्खुमा झडप, अश्रुग्यास र पानीको फोहोरा प्रहार


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved