प्रदर्शनकारीले प्रहरी घेरा तोड्न खोजेपछि बल्खुमा झडप, अश्रुग्यास र पानीको फोहोरा प्रहार

काठमाडौंको बल्खुमा दुर्गा प्रसाईं नेतृत्वको समूह र प्रहरीबीच घम्साघम्सी हुँदा अश्रुग्यास र पानीको फोहोरा प्रहार भएको छ ।

नेपालभ्युज

प्रदर्शनकारीले प्रहरी घेरा तोड्न खोजेपछि बल्खुमा झडप, अश्रुग्यास र पानीको फोहोरा प्रहार

काठमाडौं । काठमाडौंको बल्खुमा दुर्गा प्रसाईं नेतृत्वको समूह र प्रहरीबीच घम्साघम्सी हुँदा अश्रुग्यास र पानीको फोहोरा प्रहार भएको छ ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउका लागि भन्दै प्रसाईँ समूहले प्रदर्शन गरिँदा प्रहरीसँग झडप भएको हो ।

झडपको अवस्था आएपछि परिस्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved