भूकम्पको केन्द्रबिन्दु मकवानपुरको चित्लाङ, तीव्रता ४.५ म्याग्निच्यूड

नेपालभ्युज

भूकम्पको केन्द्रबिन्दु मकवानपुरको चित्लाङ, तीव्रता ४.५ म्याग्निच्यूड

काठमाडौं । मकवानपुर केन्द्रबिन्दु बनाएर बुधबार राति मध्यम आकारको भूकम्प गएको छ । भूकम्पको तीव्रता  ४.५ म्याग्निच्यूड रहेको भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार राति १ बजेर १९ मिनेटमा गएको भूकम्पको केन्द्र मकवानपुरको चित्लाङ आसपास थियो ।

भूकम्प मध्यम आकारको भए पनि केन्द्रबिन्दु नजिकै रहेकाले काठमाडौं उपत्यका र आसपासमा यसले राम्रै हल्लाएको थियो । कतिपय स्थानमा मानिसहरु घरबाट सडकमा निस्किएका थिए ।

यो पनि पढ्नुहोस :

मध्यरातमा भूकम्पले हल्लियो काठमाडौं


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved