मध्यरातमा भूकम्पले हल्लियो काठमाडौं

नेपालभ्युज

मध्यरातमा भूकम्पले हल्लियो काठमाडौं

काठमाडौं । काठमाडौंमा भूकम्पको ठूलो धक्का महसुस गरिएको छ । राति १ बजेर २० मिनेटमा भूकम्पले काठमाडौं हल्लिएको हो ।

भूकम्पको केन्द्रबिन्दु मकवानपुर रहेको थियो । तिव्रता ४.५ म्याग्निच्यूड रहेको भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पपछि कतिपय स्थानमा मानिस घर बाहिर निस्किएका थिए ।

भूकम्पको थप अपडेट यसमा पढ्नुहोस :

भूकम्पको केन्द्रबिन्दु मकवानपुरको चित्लाङ, तिव्रता ४.५ म्याग्निच्यूड


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved