रुकुम पश्चिममा भूकम्पको दुई धक्का

नेपालभ्युज

रुकुम पश्चिममा भूकम्पको दुई धक्का

काठमाडौं । रुकुम पश्चिममा आज दिउँसो दुई पटक भूकम्पकाे धक्का महसुस भएकाे छ ।

रुकुम पश्चिमकाे हुकाम र तक्सेरा आसपास केन्द्र बनाएर दिउँसो दुई बजेर ५९ मिनेटमा ४.३ म्याग्निच्यूड र  ४ बजेर ४७ मिनेटमा ४.२ म्याग्निच्युडकाे भूकम्प गएकाे हो ।

यी दुवै जाजरकोट भूकम्पको परकम्प भएको विज्ञले बताएका छन् ।

कार्तिक १७ गते जाजरकाेटमा गएकाे ६.४ म्याग्निच्यूडको भूकम्पमा परी जनधनको ठूलाे क्षति भएकाे छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved