गौरीघाटमा राष्ट्रपतिको छठ-पूजा (तस्वीरहरू)

राष्ट्रपति रामचन्द्र पौडेलले छठ-पूजा गरेका छन् । आइतबार दिउँसो पशुपतिस्थित गुह्वेश्वरी घाटमा पुगेर राष्ट्रपति पौडेलले छठ-पूजा गरेका हुन् ।

गौरीघाटमा राष्ट्रपतिको छठ-पूजा (तस्वीरहरू)

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले छठ-पूजा गरेका छन् । आइतबार दिउँसो पशुपतिस्थित गौरीघाटमा पुगेर राष्ट्रपति पौडेलले छठ-पूजा गरेका हुन् ।

आज साँझ अस्ताउँदो सूर्यलाई पूजा गरेर भव्यसँग छठ पर्व मनाइँदैछ । छठ पूजाका लागि विभिन्न नदी किनारमा भीड लागेको छ ।

विशेषगरी तराई क्षेत्रमा छठ पूजा भव्यसँग मनाइन्छ ।

यस अवसरमा काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र उपमेयर सुनिता डंगोल पनि सहभागी थिए ।



Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved