छठ पूजा

देउवाले गरे वाग्मती किनारमा छठीमाताको पूजाअर्चना

काठमाडौं । ललितपुरको कुपण्डोलस्थित वाग्मती किनारमा पूजाअर्जना गरी भव्यरूपमा छठपर्व मनाइएको छ । नदी किनारमा छठ पूजाका लागि झिलीमिली बत्ती सजावट गरिएको छ । पूजाका लागि राखिएको छठीमाताको मूर्तिमा तीर्थालुका साथै विभिन्न विशिष्ट व्यक्तिले समेत पूजाअर्चना गरेका छन् ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved