यसवर्ष ‘बालुवाटार’मा देउसी भैलो नहुने

नेपालभ्युज

यसवर्ष ‘बालुवाटार’मा देउसी भैलो नहुने

काठमाडौँ । यस वर्षको तिहारमा प्रधानमन्त्री निवास बालुवाटारमा देउसी भैलो कार्यक्रम नहुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ परिवारमा ‘जुठो’ परेकाले देउसी भैलो कार्यक्रम नहुने भएको हो ।

गत असारमा प्रधानमन्त्री ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहालको निधन भएको थियो । यस कारण उनको निवास बालुवाटारमा देउसी भैलो कार्यक्रम नहुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved