देउसी-भैलो

देउसी भैलोमा तामाङ सेलो, नेवारी र साकेला नाच

गलकोट । बागलुङमा तिहारको अवसरमा देउसी भैलोको रौनकता छ । तिहारमा खेलिने देउसी भैलोका गीत गाउँ–गाउँमा गुन्जिरहेका छन् । बागलुङ बजारका चोक–चोकमा देउसी भैलोका गीत गुन्जिरहेका छन् । पछिल्लो समय देउसी भैलोमा पश्चिमा संस्कृति भित्रिएसँगै देउसी भैलोको मौलिकता हराउँदै...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved