जनतासँग जनार्दन (तस्वीरहरू)

गत मंसिर ४ मा सम्पन्न संसदीय निर्वाचनबाट चौथोपटक रुकुमपश्चिमबाट निर्वाचित शर्मा कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु बनाएर गएको ६.४ म्याग्निच्यूडको भूकम्प प्रभावितको सेवामा खटिएका छन् ।

नेपालभ्युज

जनतासँग जनार्दन (तस्वीरहरू)

रुकुम । नेकपा (माओवादी केन्द्र) का उपमहासचिवसमेत रहेका सांसद जनार्दन शर्मा ‘प्रभाकर’ अहिले जनतासँग आफ्नै निर्वाचन क्षेत्रमा केन्द्रित छन् ।

गत मंसिर ४ मा सम्पन्न संसदीय निर्वाचनबाट चौथोपटक रुकुमपश्चिमबाट निर्वाचित शर्मा कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु बनाएर गएको ६.४ म्याग्निच्यूडको भूकम्प प्रभावितको सेवामा खटिएका छन् ।

उनी जनताका घर-घर पुगेर पीडा सुन्ने तथा राहत उपलब्ध गराउने काममा सक्रिय रहेको प्रेस संयोजक सचिन रोकाले बताए । उनकाअनुसार अहिले पनि शर्मा जनताकै घरमा छन् ।

अहिले उनी सानीभेरी गाउँपालिकामा प्रभावितसँग छन् । भूकम्पपीडितको राहतका विषयमा संचारमाध्यममा आएका विभिन्न खाले खबरको उनले खण्डन गरेका छन् ।

हेर्नुस् तस्वीरहरू:


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved