कोशीमा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता नलिने

नेपालभ्युज

कोशीमा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता नलिने

विराटनगर । नेकपा (एमाले) ले कोशी प्रदेशमा सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ ।

आफ्नो चाहनाविपरीत मुख्यमन्त्री केदार कार्कीले गठबन्धनसम्बद्ध दलहरूबाटै मन्त्री नियुक्त गरेपछि सरकारबाट बाहिरिएको एमालेले समर्थन भने फिर्ता नलिने निर्णय गरेको हो ।

कोशी एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले नेपालभ्यूजसँग भने— तत्कालका लागि समर्थन भने फिर्ता नलिने निर्णय गरेका छौँ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved