भूकम्पले गरेको क्षतिप्रति दु:ख लागेको छ, सबै सहयोग गर्न तयार छौं : प्रधानमन्त्री मोदी

नेपालभ्युज

भूकम्पले गरेको क्षतिप्रति दु:ख लागेको छ, सबै सहयोग गर्न तयार छौं : प्रधानमन्त्री मोदी

काठमाडौं । नेपालमा भूकम्पबाट भएको जनधनको क्षतिप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो दुख: व्यक्त गरेका छन् ।

प्रधानमन्त्री मोदीले भूकम्पपछिको अवस्थामा नेपाललाई सबै सहयोग गर्न तयार रहेको समेत उल्लेख गरेका छन् ।

ट्वीट गर्दै मोदीले भनेका छन्, ‘नेपालमा गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति गहिरो दु:ख लागेको छ । यो अवस्थामा भारत सम्भव सबै सहयोग गर्न तयार छ। हामी शोकसन्तप्त परिवारसँगै छौं र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved