भारतीय प्रधानमन्त्री

भूकम्पले गरेको क्षतिप्रति दु:ख लागेको छ, सबै सहयोग गर्न तयार छौं : प्रधानमन्त्री मोदी

काठमाडौं । नेपालमा भूकम्पबाट भएको जनधनको क्षतिप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो दुख: व्यक्त गरेका छन् । प्रधानमन्त्री मोदीले भूकम्पपछिको अवस्थामा नेपाललाई सबै सहयोग गर्न तयार रहेको समेत उल्लेख गरेका छन् । ट्वीट गर्दै मोदीले भनेका छन्, ‘नेपालमा गएको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved