विश्वकप क्रिकेट : नेदरल्यान्ड्सले अफगानिस्तानलाई दियो १८० रनको लक्ष्य

नेपालभ्युज

विश्वकप क्रिकेट : नेदरल्यान्ड्सले अफगानिस्तानलाई दियो १८० रनको लक्ष्य

काठमाडौं। एकदिवसीय विश्वकप क्रिकेटमा नेदरल्यान्ड्सले अफगानिस्तानलाई १८० रनको लक्ष्य दिएको छ ।

भारतको लखनउमा जारी खेलमा पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्स ४६.३ ओभरमा १७९ रनमा अलआउट भएको हो।

नेदरल्यान्ड्सको लागि साइब्रान्ड एन्गलब्रेचले सर्वाधिक ५८ र म्याक्स ओ डाउडले ४२ रन बनाए। अफगानिस्तानको लागि मोहम्मद नबिले ३, नूर अहमदले २ र मुजीब उर रहमानले १ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved