भोलिका लागि डाकिएको राष्ट्रियसभा बैठक स्थगित

नेपालभ्युज

भोलिका लागि डाकिएको राष्ट्रियसभा बैठक स्थगित
फाइल तस्वीर

काठमाडौं । भोलिका लागि डाकिएको राष्ट्रियसभा बैठक स्थगित भएको छ।

संसद सचिवालयका महासचिव डा. भरतराज गौतमका अनुसार बैठक अनिश्चितकालका लागि स्थागित भएको हो ।

राष्ट्रियसभा नियमावली २०७५ को नियम ६ उपनियम ३ बमोजिम राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले भोलिका लागि निर्धारित बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने जनाएका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved