राष्ट्रियसभा बैठक

भोलिका लागि डाकिएको राष्ट्रियसभा बैठक स्थगित

काठमाडौं । भोलिका लागि डाकिएको राष्ट्रियसभा बैठक स्थगित भएको छ। संसद सचिवालयका महासचिव डा. भरतराज गौतमका अनुसार बैठक अनिश्चितकालका लागि स्थागित भएको हो । राष्ट्रियसभा नियमावली २०७५ को नियम ६ उपनियम ३ बमोजिम राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले भोलिका लागि...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved