भदौ १० गतेसम्मका लागि राष्ट्रियसभा बैठक स्थगित

नेपालभ्युज

भदौ १० गतेसम्मका लागि राष्ट्रियसभा बैठक स्थगित
फाइल तस्वीर

काठमाडौं । राष्ट्रियसभा बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेपछि भदौ १० गतेसम्मका लागि बैठक स्थगित भएको हो ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति नबनेसम्म बैठक चल्न नदिने बताएपछि अध्यक्ष गणेश तिमिल्सिनाले अर्को बैठक भदौ १० गतेसम्मका लागि स्थगित गरिएको जानकारी दिए ।

सुन तस्करी छानबिनका लागि समिति बनाउने विषयमा दलहरुबीच सहमति भएको भनिएको छ ।

आजको प्रतिनिधिसभा बैठक भने भोलिसम्मका लागि स्थगित गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved