राष्ट्रियसभाको बैठक बस्दै, संसद् सचिवालयले कार्यसूची बनाउँदै

बिहान ११ बजे बस्ने बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि सांसदहरूले उठाएका मन्त्रालयगत प्रश्नमा मन्त्रीहरूले जवाफ दिने कार्यसूची तय हुने अनुमान गरिएको छ।

नेपालभ्युज

राष्ट्रियसभाको बैठक बस्दै, संसद् सचिवालयले कार्यसूची बनाउँदै

काठमाडौं। राष्ट्रियसभाको बैठक आज पनि बस्दै छ। बिहान ११ बजे बस्ने बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि सांसदहरूले उठाएका मन्त्रालयगत प्रश्नमा मन्त्रीहरूले जवाफ दिने कार्यसूची तय हुने अनुमान गरिएको छ।

यद्यपि संसद् सचिवालयले यसलाई आजको मुख्य विषय भने बनाइसकेको छैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved