राप्रपाले बोलायो केन्द्रीय समितिको बैठक, आगामी रणनीति तय गर्ने

नेपालभ्युज

राप्रपाले बोलायो केन्द्रीय समितिको बैठक, आगामी रणनीति तय गर्ने
फाइल तस्वीर।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

पछिल्लो राजनीतिक अवस्थामा छलफल गर्न बैठक बोलाइएको राप्रपाले जनाएको छ । बैठक बिहान ११ बजे केन्द्रीय कार्यालयमा बस्नेछ ।

बैठकमा नियमित भइरहेको संसद अवरोध, पछिल्ला राजनीतिक घटनाक्रम लगायतमा छलफल गर्ने प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीले जानकारी दिए । बैठकले पार्टीका आगामी रणनीति समेत तय गर्ने बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved