पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

नेपालभ्युज

पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

विराटनगर। मोरङको ग्रामथान गाउँपालिकामा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा १२ वर्षकी समीक्षा माझी र १० वर्षकी रेजिना खवासको रहेको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङकाका अनुसार ग्रामथान गाउँपालिका–२ स्थित रम्भा देवीको माछा पोखरीमा डुबेका ती बालिकालाई शनिबार बिहान स्थानीयले फेला पारेका थिए ।

त्यसलगत्तै कोशी अस्पतालमा ल्याइएका उनीहरूलाई चिकित्सकले मृत घोषित गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved