भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण रद्द

नेपालभ्युज

भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण रद्द

काठमाडौं । एसिया कप क्रिकेटमा भारत र पाकिस्तानबीचको आइतबारको खेल वर्षाका कारण रद्द भएको छ ।

भारतले पहिले ब्याटिङ गर्दै २४.१ ओभरमा दुई विकेट गुमाएर १४७ रन बनाएपछि  सुरु भएको वर्षाका कारण खेल रद्द भएको हो।

भारत र पाकिस्तानबीचको खेल सोमबार पुनः  हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved